समाज

बाढीले बगाउँदा एक मृत्यु

बर्दिया-  ओरही नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। ठाकुरवावा नगरपालिका– ८ का  ६५ वर्षिय शितालु थारुको औराही खोलाले बगाउँदा मृत्यु भएको हो। ठाकुरद्धारास्थित घर फर्कने क्रममा मंगलवार ओराही नदीमा आएको बाढीले बगाउँदा  थारुको मृत्यु भएको एसपी जनक भट्टराईले बताए।

प्रकाशित: १९ असार २०७५ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App