समाज

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो

तस्बिर:रामचन्द्र न्यौपाने/रासस

डोल्पा– वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०८:५३ आइतबार

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो