समाज

नागरिक नायक घोषणा हुँदै

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औं वर्ष प्रवेशको अवसरमा होटल सोल्टीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। केहीबेरमा सुरु हुने विशेष कार्यक्रममा नागरिक नायक घोषणा हुने छन्। हामीले नागरिक नायक घोषणा समारोहको प्रत्यक्ष प्रशारण गर्नेछौं। प्रत्यक्ष प्रशारण केहीबेरमा सुरु हुने छ। 

 

प्रकाशित: ११ वैशाख २०७५ ११:४९ मंगलबार

नागरिक नायक घोषणा हुँदै