समाज

दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरी साइबर ब्युरोले बुधवार प्रसाईँलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । 

अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको ब्युरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) नविन्द अर्यालले जानकारी दिए । 

प्रकाशित: ५ मंसिर २०८१ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App