समाज

काठमाडौं प्रशासनले भन्यो: खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्छौं

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाले एक सूचना जारी गर्दै खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने जानकारी दिएका हुन्।

तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

 

प्रकाशित: १३ भाद्र २०८१ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App