समाज

तुइन चुडिएर एकको मृत्यु

कैलाली – महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदी तर्नेक्रममा तुइनको डोरी चुडिएर एकको मृत्यु भएको छ । आइतबार तुईन तर्ने क्रममा तुईनको डोरी चुडिएर सोही गाउँपालिका–६ सोल्टा बस्ने ३५ वर्षीय टेकबहादुर बिष्टको घटनास्थलमा मृत्यु भएको हो।

त्यस्तै तइुन चुडिएपछि घाइते भएका ३५ वर्षीय तारा अधिकारी र २५ वर्षीय सुमन भण्डारीको भने नेपालगंञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित: १७ पुस २०७४ ०७:५७ सोमबार

तुइन चुडिएर एकको मृत्यु