समाज

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.comwww.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ । 

प्रकाशित: १५ मंसिर २०७४ १२:४८ शुक्रबार

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित