काठमाडौँ- बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक दिलबहादुर भुजेलले जानकारी दिए ।
'आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । करिव १२ लाख बराबरकाे क्षति भएकाे छ । तत्काल अागलागी निभार्इसकिएकाे छ । ६ टन बराबरकाे फम जलेकाे छ,'उनले भने ।
प्रकाशित: २२ आश्विन २०७४ ११:५५ आइतबार