समाज

आमा-बुबालाई नागरिकता दिने त्यसको सन्तानलाई नदिने ?

नागरिकता विहिन संघर्ष समितीले नागरिकता विद्येयक २०७९ छिटो प्रमाणीकरणका लागि प्रदर्शन गरेको छ।

समितीले शनिबार माइतिघर मण्डलामा नागरिकता विद्येयक २०७९ छिटो प्रमाणीकरणका लागि प्रदर्शन गरेको हो।

उनीहरुले मेरो आमा नेपाली,बुबा नेपाली म चाही को ,आमाको नामबाट नागरिकता दे,आमा बुबालाई नागरिकता दिने त्यसको सन्तानलाई नदिने लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। 

प्रकाशित: १३ जेष्ठ २०८० ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App