राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै

फाइल तस्बिर

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो।  

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रकाशित: ३० भाद्र २०७९ ०२:३५ बिहीबार

प्रतिनिधि सभा