राजनीति

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ: खगराज अधिकारी

फाइल तस्बिर।

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने बताएका छन्। 

नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गरे।  

राजाधानीको एक कार्यक्रममा बोल्दै उनले भने, 'पेट्रोलियम पदार्थको मूल्य १५–१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनुपर्छ।'

प्रकाशित: २६ श्रावण २०७९ ११:११ बिहीबार

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री खगराज अधिकारी