राजनीति

सिर्जना सिंहभन्दा १९ हजार भन्दा बढी मतले बालेन अगाडि, स्थापित तेस्रो स्थानमा

काठमाडाैँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्। 

बालेन्द्र शाहले अहिलेसम्म ४८ हजार ८९ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २९ हजार १ सय ८० भएकाे छ। केशव स्थापित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित: १० जेष्ठ २०७९ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App