राजनीति

मेयरका उम्मेदवार सागर थापाले गरे मतदान

विराटनगर  महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मतदान गरेका छन्।

थापाले विराटनगर स्थित कञ्चनवारी मतदान केन्द्रबाट मतदान गरेका हुन्। थापा नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०५:१५ शुक्रबार

विराटनगर महानगरपालिका