राजनीति

प्रधानमन्त्रीले डडेल्धुराबाट गरे मतदान

प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका असिग्राम माबी रुवाखोला 'ख'मतदान केन्द्रबाट मतदान गरेका छन्।

धनगढी देउवा निवासबाट आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट मतदान गर्न डडेल्धुरा गएका हुन्। देउवा गत आईतबारदेखि सुदूरपश्चिममा रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०५:०० शुक्रबार