राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो आन्दोलन घोषणा

राज

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

उनका अनुसार पुस २५ गते देशभरका सबै निर्वाचन क्षेत्रमा, ३ गते सबै पालिका स्तरमा र ८ गते सबैवडामा विरोध प्रदर्शन कार्यक्रम तय गरिएको छ । 

प्रकाशित: १९ पुस २०७७ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App