राजनीति

संसद विघटनको विरोधमा विद्यार्थीको मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष निकट विद्यार्थीहरुले मशाल जुलस निकालेक छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

उनीहरूले बबरमहल नजिक बिहीबार साँझ प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेका थिए।

प्रकाशित: ९ पुस २०७७ १३:०९ बिहीबार

संसद विघटन मशाल जुलुस