राजनीति

सरकारले बोलायो पूर्वप्रधानमन्त्री सहितको सर्वदलीय बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। फैलदो कोरोना संक्रमण रोकथाम तथा सीमा समस्याबारे विषयमा छलफल गर्न बुधबार ४ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र दलका अध्यक्षहरुलाई बोलाइएको छ। 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App