राजनीति

एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै आपत्ति

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफल हुनुपर्ने उनीहरुको माग छ।

छलफलको माग गर्नेहरुमा भिम रावल, अष्टलक्ष्मी शाक्य र लिलामणी पोखरेल छन्। उनीहरुले सुरुदेखिनै एमसीसीबारे फरक धारणा राख्दै आएका छन्।

बुधबार विहानदेखि नेकपाको केन्द्रीय समिति बैठक बसिरहेको छ।

प्रकाशित: १५ माघ २०७६ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App