राजनीति

नेकपा सचिवालय बैठक बस्दै

फाइल तस्विर

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।    

पार्टी एकताको बाँकी काम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ। बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ। रासस    
 
 

प्रकाशित: १४ आश्विन २०७६ ०५:३४ मंगलबार

नेकपा सचिवालय बैठक