राजनीति

नागरिकताको लागि अभिभावकको अनिवार्य सनाखतको तयारी

काठमाडौं– राज्य व्यवस्था समितिको बैठकले नागरिकता प्रदान गर्ने कामलाई वैज्ञानिक बनाउन अभिभावकले अनिवार्य सनाखत गर्नु पर्ने निर्णय गरेको छ। विहीवारको बैठकले यस्तो निर्णय गरेको हो।

सांसद झपट रावले दिएको जानकारी अनुसार सनाखत नगर्ने परिवारका सदस्यलाई कानूनि कार्वाहिको व्यवस्था गरीनेछ। अहिले नागरिकता संशोधन विधेकका विषयमा समितिमा छलफल चलिरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:२७ बिहीबार

नागरिकता अभिभावक सनाखत