राजनीति

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)

काठमाडौं – डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

२७ दिनदेखि अनशनरत डा. केसीकाे माग सम्बाेधनका लागि सरकारी र केसी पक्ष बीचको बुधबारको वार्ता असफल भएपछि आक्रोशित बनेको विद्यार्थी समाजले बिहीबार सरकारको विरुद्धमा -याली निकालेको हो। -याली बालुवाटारसम्म जान चाहेको र प्रहरीले रोक्न खोजेपछि उनीहरुबीच घम्साघम्सी भएको हो।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी प्रहरीको घम्साघम्सी फोटो/ भिडियाे