राजनीति

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरिरहेकी छिन्।

प्रकाशित: ७ जेष्ठ २०७५ १०:२६ सोमबार

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत लाइभ