राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

आज प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ। बैठक आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने छ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ७ चैत्र २०८१ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App