मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकको एजेन्डाबारे खुलाइएको छैन।
यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ।
यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न कानुनमन्त्री अजय चौरासियासहित शीतल निवास पनि पुगेका थिए।
यो पनि पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश आउने चर्चापछि घनश्यामले भने- एकीकृत समाजवादी विभाजन हुँदैन
प्रकाशित: २६ पुस २०८१ १९:०५ शुक्रबार