राजनीति

सडकमै बसेर रास्वपाको धर्ना (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको पक्राउ विरुद्ध बिहीबार पनि प्रदर्शन जारी राखेको छ।

उनीहरुले बिहान १० बजे पार्टीले पोखराको वाई चोकमा भेला भएर प्रदर्शन गरेका हुन्। लामिछाने पक्राउ परेपछि रास्वपाका नेता तथा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन्।

पोखरामा बिहीबारको प्रदर्शन अन्तिम रहेको र अब काठमाडौं केन्द्रित प्रदर्शन गर्ने रास्वपाले जनाएको छ। 

प्रकाशित: ८ कार्तिक २०८१ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App