राजनीति

प्रधानमन्त्री अाेली र माेदीकाे संयुक्त सम्बाेधन (लाइभ)

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ। भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे। 

भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बाेधन गरिरहेका छन् । त्यसपछि संयुक्त विज्ञप्ती जारी गर्नेछन्।

प्रकाशित: २४ चैत्र २०७४ ०७:३० शनिबार

प्रधानमन्त्री अाेली माेदीकाे संयुक्त सम्बाेधन लाइभ