राजनीति

प्रधानमन्त्री अाेली र माेदीबीच भेटवार्ता, केहीबेरमा संयुक्त सम्बाेधन गर्ने

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ। भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे। 

भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बाेधन गर्नेछन् । त्यसपछि संयुक्त विज्ञप्ती जारी गर्नेछन्।

उनीहरूबीच शुक्रबार साँझ पनि वान टु वान वार्ता भएकाे  थियाे। 

प्रकाशित: २४ चैत्र २०७४ ०६:४४ शनिबार

प्रधानमन्त्री अाेली माेदीबीच भेटवार्ता केहीबेरमा संयुक्त सम्बाेधन गर्ने