राजनीति

नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने

सरकारले आगामी आर्थिक वर्षबाट नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। संघीय संसद्मा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

जसका लागि तीनवटै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गर्ने उल्लेख छ। 

स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न प्राज्ञिक संस्थासँग पनि समन्वय गर्ने नीति सरकारको छ।

प्रकाशित: १ जेष्ठ २०८१ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App