राजनीति

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ। ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा अहिले ११ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुनेछ।

प्रकाशित: ३१ वैशाख २०८१ १०:३९ सोमबार

#Upendra Yadav #social_party #central_comiti