राजनीति

कोशीमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी (तस्बिरसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानमा सहभागी हुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ। मतदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।

प्रकाशित: ११ माघ २०८० ०४:५२ बिहीबार

कोशी प्रदेश राष्ट्रिय सभा निर्वाचन मतदान प्रदेशका मुख्यमन्त्री