राजनीति

सिन्धुली १ बाट एमालेका पहाडी विजयी

सिन्धुली—सिन्धुली-१ बाट बाम गठबन्धनका एमाले उम्मेदवार गणेश पहाडी विजयी भएका छन्। उनी ३२ हजार ५२९ मत पाएर विजयी भए।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३८९ मत ल्याए।

प्रकाशित: २४ मंसिर २०७४ ०१:४२ आइतबार

सिन्धुली एमालेका पहाडी