राजनीति

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।

राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा टिका लगाइदिएका हुन्।  

राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिएका छन्।  

यस्तो देखियो राष्ट्रपति भवन शितल निवासमा दसैँको चहलपहलः

प्रकाशित: ७ कार्तिक २०८० १२:१५ मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारण उच्च पदस्थ अधिकारी दसैँको टिका