राजनीति

निर्वाचन खर्च नबुझाउने २,४३५ उम्मेदवार जरिवानामा (सूचीसहित)

निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई  जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ।

यस्तो छ सूची 

प्रकाशित: ९ श्रावण २०८० १२:२४ मंगलबार

निर्वाचन अयोग