सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
प्रकाशित: ५ जेष्ठ २०८० १२:२८ शुक्रबार