राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रोसंशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गरिने, सभामुखलेराष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने,सभामुखले शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ।

प्रकाशित: ३ वैशाख २०८० ०३:३३ आइतबार

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा