राजनीति

थरुहट पक्षधरद्वारा संविधानको विरोधमा प्रदर्शन

धनगढी– नयाँ संविधान जारी भएको खुसीयालीमा सबैतिर संविधान दिवस मनाइ रहँदा थरुहट पक्षधरले सोमबार धनगढीमा विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले ‘असोज ३, कालो दिन’ भन्दै कालो पट्टीबाँधेरकालो झण्डा सहितविरोध प्रदर्शन गरेका थिए।

पार्टीका अध्यक्ष भानुराम थारुले कुनै वर्गले असोज ३ माखुशीयाली मनाइ रहँदा सीमाङ्कन र पहिचान सहितको अधिकार नसमेटिएकाले उत्पीडित, पिछडिएको वर्ग तथा थारु, मधेसीले कालो दिनको रुपमा बिरोध प्रदर्शन गरेको बताए।
 

प्रकाशित: ३ आश्विन २०७३ १३:२२ सोमबार

थरुहट पक्षधरद्वारा संविधानको विरोधमा प्रदर्शन