राजनीति

रौतहट १ मा माधवकुमार नेपालको अग्रता

रौतहट क्षेत्र नम्बर  एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायम राखेका छन्।

सरदमुकाम गौर को वडा नम्बर १ को १४९४ मत गणना गर्दा माधव कुमार नेपालले ७२९ मत प्राप्त गरेका छन्। दोश्रो स्थानमा नेकपा एमालेका अजय गुप्ता रहेका छन्। उनले ६५४ प्राप्त गरेका छन्।

वडा नम्बर एकको मतगणणा सकिएको छ। वडा नम्बर दुइको मतपेटिका खोलेर मत पटयाउने काम भइरहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App