राजनीति

जाजरकोटमा झडप हुँदा एक जना घाइते

भेरी नगर पालिका -९ ज्ञानकुञ्ज  मावि मतदान केन्द्रमा मतदानको विषयमा विवाद हुँदा झडप भएको छ।  

दृष्टीविहिन वृद्वा लाई मतदानमा बाहिरबाट अर्कै मान्छेले सहयोग गरेको भन्दै विवाद हुँदा झडप भएको हो। झडपमा एक जना स्थानीय घाइते भएका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०७:१७ आइतबार

मतदान केन्द्र