राजनीति

कांग्रेसका महामन्त्री थापाले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ०३:४१ आइतबार

महामन्त्री गगनकुमार थापा