फोटो फिचर

युवा संघले गर्‍यो बानेश्वरको फोहोर सफा (फाेटाेफिचर)

काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ। सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।  

काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।  हेनुहोस् तस्बिरहरु

प्रकाशित: ३० श्रावण २०७९ ०८:५९ सोमबार

युवा संघ नेपाल