फोटो फिचर

सरकारविरूद्ध युवाहरू सडकमा (फोटो फिचर)

सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका  युवाहरूले  प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनकारीहरुले क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न माग गरेका छन् । 

युवा प्रदर्शन