फोटो फिचर

टीका लगाउन सर्वसाधारणको चहलपहल (तस्बिरसहित)

काठमाडौँ उपत्यकामा बडादसैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरुमा दसैँको टीका टीका थाप्नेहरुको चहलपहल बढेको हो।

दसैँको टीकाको दिन शनिवार आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम सुरु भएको छ।

हेरौँ तस्बिरमा काठमाडौँमा टिका थाप्न हिँडेकाहरुको चहलपहलः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App