अन्य

सलाम धुर्मुस-सुन्तली

प्रशंसक भन्थे– रमाइलो जोडी। आलोचक भन्थे– उखरमाउलो जोडी।

रमाइलो यसअर्थमा कि, तिनले  गाउँघरका कथा र चरित्र टिपेर टेलिभिजनमा मनछुने पाराले प्रस्तुत गर्छन्, दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेका छन्। उखरमाउलो यसअर्थमा कि , तिनले पारिवारिक र सामाजिक सम्बन्धको खिल्ली उडाएका छन् , समाजका गहकिला मान्यतालाई मजाकको विषय बनाएका छन्।

टेलिभिजनको पर्दामा ‘मेरी बास्सै' हाँस्य टेलिशृंखला अनि वास्तविक जीवनमा पनि जोडी बनेका सीताराम कट्टेल ‘धुर्मुस' र कुञ्जना घिमिरे ‘सुन्तली'को परिचय अब  ‘दर्शक हँसाउने कलाकार' को सीमारेखाभित्र कैद छैन। विस्तृतमा पढ्नुहोस्

भिडियो

प्रकाशित: २२ कार्तिक २०७४ ०८:१३ बुधबार

#नागरिक_#नायक_#धुर्मुस_#सुन्तली