अन्य

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

वासिङटन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्।

बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्।

ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६  इलेक्ट्रोल भोट जित्दाँ क्लिन्टनले जम्मा २ सय १८ भोट प्राप्त  गरेकी छन्।

प्रकाशित: २४ कार्तिक २०७३ ०७:४१ बुधबार

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति