अन्तर्राष्ट्रिय

हिम पहिरोमा परी ८ विद्यार्थी बेपत्ता

एजेन्सी – जापानको टोकियोमा स्कूले विद्यार्थी बसेको एक रिसोर्ट हिम पहिरोले पुरिदा ८ विद्यार्थी बेपत्ता  भएका छन् भने थुप्रै घाइते भएका छन् । 
टोकियोको उत्तर पूर्वी क्षेत्रमा विभिन्न ७० विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बसिरहेको समयमा रिसोर्टमा हिम पहिरो गएको जापानी सञ्चार माध्यमहरूको भनाई छ । 
पुरिएकाहरूको खोजी कार्य भइरहेको बताइएको छ । उनीहरू विद्यालयबाट भ्रमणको शिलशिलामा उक्त रिसोर्टमा बसेका थिए ।
 

प्रकाशित: १४ चैत्र २०७३ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App