स्वास्थ्य

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन्।

यसअघि पनि चीनले कोरोना भाइरसविरुद्धको खोप नेपाललाई उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १ श्रावण २०७८ १०:३६ शुक्रबार

कोरोना भाइरसविरुद्धको खोप चिनियाँ राजदूत होउ यान्छी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा