स्वास्थ्य

भारतमा कोरोनाविरुद्ध खोप अभियान थाल्न अर्काे हप्ता पूर्वाभ्यास

फाइल तस्बिर

भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धकाके खोप लगाउने अभियान सञ्चालनका लागि  ‘ड्राइ रन’ (पूर्वाभ्यास) थालिने भएको छ।

भारतको अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार खोप लगाउने पूर्वाभ्यास आन्ध्र प्रदेश, गुजरात, पन्जाब र असममा २ दिन सञ्चालन गरिने भएको हो।  

पत्रिकाका अनुसार यही डिसेम्बर २८ र २९ तारिख ती ४ राज्यमा खोप लगाउने पूर्वाभ्यास गरिनेछ। 

प्रकाशित: ११ पुस २०७७ ०८:५४ शनिबार

खोप भारत