अर्थ

नेपाल बैंकको दुहबी शाखा उद्घाटन

नेपाल बैंकले दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन गरी सेवा सुरु गरेको छ। दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेका जल्दाबल्दा विषयबारे चर्चा गर्दै दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको जनाए।  

नेपाल बैंक १ प्रदेश कार्यालयका प्रमुख सूर्यप्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवासुविधा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवाप्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०७९ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App