अर्थ

सिटिजन्स बैंक र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

सम्झौताअनुसार  बैंकका कार्डबाहक ग्राहकले सो होटलका सबै सेवासुविधामा १० प्रतिशत छुट पाउनेछन्।

प्रकाशित: २७ फाल्गुन २०७८ ०१:२१ शुक्रबार

सिटिजन्स बैंक सेवासुविधामा १० प्रतिशत छुट