अर्थ

काभ्रेको पाँचखाल र तामाघाटमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल र तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका छन् । हाल बैंकले एक सय २४ कार्यालय र एक सय चार एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०३:४४ मंगलबार

सानिमा बैंक